LG Cine Circle Award Announces Top Five Nominations : Complete Nominees List

0

The LG Cine Circle Award has unveiled the top five nominees on Sunday. Issuing the press release by organizer, movies from 2074 BS have been shortlisted for the upcoming edition of award.

According to head of the award, Mr. Dinesh DC, award event will have the special attendance of Indian actor Govinda. Here are the top nominations of award :

उत्कृष्ट फिल्म :
छक्का पञ्जा २ /आमा सरस्वती मुभिज
पञ्चायत /कलावती फिल्मस् प्राली
शत्रुगते /मह संचार
लिलिविलि /काफिया फिल्मस् र सुदिप खड्का प्रोसडक्सन
भुई मान्छे /शैली थियटर
मंगलम /छविराज प्रोडक्सन
तिमीसँग /नमन प्रोडक्सन

उत्कृष्ट निर्देशक :
भुईमान्छे : नवराज बुढाथोकी
छक्का पञ्जा २ : दीपाश्री निरौला
शत्रुगते :प्रदिप भट्टराई
लिलिविली : मीलन चाम्स
मंगलम : नवल खड्का
पंचायत :शिवम् अधिकारी
तिमीसँग :शिशिर राणा

उत्कृष्ट अभिनेता :
सरोज खनाल : पञ्चायत
राज कटुवाल :लाल्टिन
दयाहाँग राई: त्यान्द्रो
अनमोल केसी: कृ
प्रदिप खड्का : लिलिविलि
नाजिर हुसेन: तिमीसँग
पुष्पल खड्का: मंगलम

त्कृष्ट अभिनेत्री :
साम्राज्ञी राज्यलक्ष्मी शाह: मंगलम, ए मेरो हजुर, तिमीसँग
निता ढुंगाना: पञ्चायत
बेनिशा हमाल: ब्लाईण्ड रक्स
शिल्पा पोखरेल: मंगलम
प्रीयंका काकीर: छक्कापञ्जा

उत्कृष्ट छायांकार :
दिर्घ गुरुङ : शत्रुगते
संञ्जय लामा : ए मेरो हजुर
विदुर पाण्डे : भुईमान्छे
पुरुषोत्तम प्रधान : तान्द्रो
सुदिप बराल : लिलिविली
हरी घले : जालो

उत्कृष्ट नृत्य निर्देशक :
कविराज गहतराज : पीरतिको बर्काे /शत्रुगते
कविराज गहतराज : कुटुमा कुटु/ २ रुपैयाँ
रेनाशा राई: यतियति / कृ
रामजी लामीछाने : राधे /मलाई माफ गर प्रिया
कविराज गहतराज: मंगलम /पर्ख पर्ख मायालु
कल्याण सिंह: कसम हो कसम/ ए मेरो हजुर
अर्जुन पोखरेल : तिमी रोएको पल/ ऐश्वर्य
राजनराज शिवाकोटी : कुटुमा कुटु /२ रुपैयाँ
दिपक शर्मा :पर्ख पर्ख मायालु /मंगलम
अर्जुन पोखरेल : भन्छु आज/म यस्तो गित गाँउछु
डिजराज पौडेल :जिन्दगी/ लाल्टीन

उत्कृष्ट द्धन्द्ध निर्देशक :
अष्ट महर्जन : भुईमान्छे
हिमाल केसी : पींजडा व्याक अगेन
चन्द्र पन्त : कृ
हिमाल केसी : ऐश्वर्य
राजकुमार उप्रेती : डायरी
रोशन श्रेष्ठ : लाल्टीन

उत्कृष्ट संगीतकार :
कल्याण सिंह : कसम हो कसम/ ए मेरो हजुर
अर्जुन पोखरेल : तिमी रोएको पल/ ऐश्वर्य
राजनराज शिवाकोटी : कुटुमा कुटु /२ रुपैयाँ
दिपक शर्मा :पर्ख पर्ख मायालु /मंगलम
अर्जुन पोखरेल :भन्छु आज/म यस्तो गित गाँउछु
डिजराज पौडेल :जिन्दगी /लाल्टीन

उत्कृष्ट अनस्क्रिन जोडी :
दिपीका प्रसाइ र रमेश उप्रेति: ऐश्वर्य
मेनुका प्रधान र बुद्धी तमाङ :२ रुपैयाँ
केकी अधिकारी र नाजिर हुसेन: राज्जा रानी
प्रदिप खड्का र जसिता गुरुङ : लिलिबिली
साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजीर हुसेन: तिमीसँग
पल शाह र आँचल शर्मा : शत्रुगते
निखिल उप्रेती र सारा सिर्पाली : पींजडा व्याक अगेन

उत्कृष्ट पाश्र्वगायिका :
मेलिना राई : कुटुमा कुटु : २ रुपैयाँ
मीना निरौला : शत्रुगते :पीरतीको बर्को
बिन्दु परियार : पर्ख पर्ख मायालु :मंगलम
अन्जु पन्त: तिमी रोएको पल :एैश्वर्य
ईन्दीरा जोशी: मोटरसाईकलमा :प्रेमगित २
अन्जु पन्त भन्छु आज: म यस्तो गीत गाँउछु

उत्कृष्ट पाश्र्वगायक :
प्रताप दास :मोटरसाईकलमा : प्रेम गीत २
सुगम पोखरेल : तिमी रोएको पल :ऐश्वर्य
राजनराज शिवाकोटी:चरी चट्ट परि : कान्छी
राजेश पायल राई : उकालीमा जाँदा जाँदा : ए मेरो हजुर

सुगम पोखरेल : भन्छु आज : म यस्तो गीत गाँउछु
कृष्ण काफ्ले : पर्ख पर्ख मायालू :मंगलम
राजनराज शिवाकोटी :कुटुमा कुटु :२ रुपैया

उत्कृष्ट सम्पादक :
छक्का पञ्जा २ :विपीन मल्ल
कृ: सुरेन्द्र पौडेल
प्रेमगीत २: बनिश शाह : भुपेन्द्र अधिकारी
शत्रुगते : मीत्र डि गुरुङ (मंगलम)
लिलिबिलि अर्जून जिसी

उत्कृष्ट पटकथा :
पञ्चायत :शिवम अधिकारी
छक्का पञ्जा : दिपक राज गिरी
२ रुपैया : आशिफ शाह : आशिष शाह
तिमीसँग : शिशिर राणा : शुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा
शत्रुगते : हरिवंश आचार्य, प्रदिप भट्टराई, दिपकराज गिरी
भुईमान्छे : नवराज बुढाथोकी
मंगलम : गोविन्द फुयाल, नवल नेपाल

लोकप्रिय अभिनेता :
दिपक राज गिरी : छक्का पञ्जा
प्रदिप खड्का: लिलिविली
अनमोल केसी: कृ
प्रशान्त ताम्राकार÷ ऐश्वर्य
केदार घिमीर: छक्का पञ्जा

पपुलर गीत :
कुटुमा कुटु : २ रुपैया :राजनराज शिवाकोटी
तिमी रोएको पल: ऐश्वर्य : अर्जुन पोख्रेल
चरी चट्ट परि:कान्छी :राजनराज शिवाकोटी
भन्छु आज :म यस्तो गीत गाँउर्छु :अर्जुन पोख्रेल
पर्ख पर्ख मायालु :मंगलम :दिपक शर्मा
नोट : कपि विवादमा परि कपी भनी प्रमाणीत भएका गीतहरुलाई समावेश गरिएको छैन ।

उत्कृष्ट हेर्न सिफारिस फिल्म :
भुईमान्छे
पञ्चायत
राज्जा रानी
तान्द्रो
तिमीसँग
जालो

उत्कृष्ट स्टन्ट :
लाल्टिन : मीलन श्रेष्ठ
ऐश्वर्य : पुर्ण ओझा
पींजडा ब्याक अगेन :सिम्पसन तामाङ
रुद्र :विरु पन्त
ऐश्वर्य : सिम्पसन तामाङ

उत्कृष्ट भीएफएक्स :
पींजडा व्याक अगेन: अक्की शर्मा
राधे : अच्युत लामीछाने
कान्छी :अनुपम शाह
कृ : ग्लेज ईन्टरटेनमेन्ट
बटरफ्लाई :अक्की र सत्यम
माई लभ : नाओत्सुगु मिकामी

उत्कृष्ट ट्रेलर :
प्रेमगीत २ : साहिल खान
कृ : सुरेन्द्र पौडेल
ऐश्वर्य :साहिल खान
शत्रुगते :मीत्र डि गुरुङ
म यस्तो गीत गाँउछु :साहिल खान

उत्कृष्ट पोस्टर :
शत्रुगते : शान थापा
छक्का पञ्जा : सुुन्दर श्रेष्ठ
राज्जा रानी : शान थापा
पञ्चायत : सन्जिव खड्गी
प्रेमगीत २ :शान थापा

Share.

About Author

Leave A Reply